Online Jobs Orientation

Gateway Services Online Jobs Orientation Meet

Date :- Every Sunday
Time :- 11:15 am - 12:15 pm
Google Meet Code :- rbp-exuc-utc

Online Jobs Orientation Meet मा Join हुन उपलब्ध गराइएको Google Meet Code प्रयोग गर्न वा तलको Google Meet को Icon मा Click गर्न सक्नुहुनेछ ।
नोट :- Jobs Orientation Meet, Online Google Meet को माध्यमबाट हुने भएकोले आफ्नो Device मा Google Meet डाउनलोड गर्नु होला । प्राविधिक समस्या भएमा कम्पनीको Mobile No.  9801123080 मा सम्पर्क गर्न सक्नु हुनेछ।

यदि तपाई "Job Preparation Course"  तथा अन्य "Professional Course" सिकी आफ्नो क्षयमता अभिवृद्ध गर्न चाहानु हुन्छ भने आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ।
नाम दर्ता गर्नको लागि तल उपल्बध गराइएको Form Fill up गर्नु होला।