Bulk SMS Service

Bulk SMS from Sheet

Bulk SMS from Sheet system provides to send personalized text messages to your contacts with the help of Google Sheets and your Android phone. The SMS messages go directly from your phone SIM, no third-party SMS service is required.
This system sending SMS from any Android phone. You can send texts to any number in your country as well as global phone numbers if international texting is enabled on your phone. You’ll pay the standard text messaging rates as per your cellular plan.

Benefits of Bulk SMS System from Sheet (फाइदाहरु)

तपाईको Sheet मा भएको Mobile Number मा एकै पटकमा Bulk SMS पठाउन सक्नुहुुन्छ ।

आफ्नो Mobile Number बाटै SMS जाने भएकोले सम्बन्धित व्यक्तिलाई तपाईको Mobile Number  अवगत हुन्छ, जसले गर्दा छोटो नंबरबाट (ALT_SMS, 3156, 1414) आएको नम्बर भन्दा Mobile Number बाट आएको Message मा मानिसको ध्यानाकर्ष बढी हुने हुँदा यो प्रविधि प्रभावकारी छ ।

SMS Pack लिएर तथा Network (NTC, NCELL, UTL) चयन गरि SMS पठाउन सकिने हुँदा, अन्य Bulk SMS भन्दा सस्तो पर्दछ ।

प्रयोग गर्न सजिलो छ । सामान्य Sheet Open गरेर SMS पठाउन सकिन्छ । Website खोलेर Dashboard Login गर्ने झन्झट हुँदैन ।

SMS Limit नहुने हुँदा चाहेको बेला जति पनि SMS पठाउन सक्नु हुन्छ ।

प्रत्येक व्यक्तिलाई नाम उल्लेख गरि Personalize Message पठाउन सकिन्छ ।


Contact :-
Gateway Services | 9801123080
admin@gatewayservices.com.np
www.facebook.com/gatewayservices.com.n